February 23, 2025, 9:20 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

पुस १४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं : प्रि ओपन सेसनमा आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२६ अंकले बढेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ।यो सेसनमा ५५ स्क्रिप्सको १२ हजार ३६६ कित्ता सेयर ७८ लाख ८९ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया