December 29, 2024, 6:00 am
» सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? » उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट » आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण » प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो » करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

अन्य राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

अशोज ९, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौँ, : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०÷८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया