February 23, 2025, 9:19 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

पुस १४, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– आज सुनचाँदी दुवैको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको  छ । शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया