September 16, 2024, 7:41 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १९ जनाको मृत्यु

साउन ९, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा  १९ जनाको मृत्यु भएको  छ। क्यानका प्रवक्ता  हंशराज पाण्डेले जहाज दुर्घटनामा १९ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको छ।

उनले भने,’ १९ जनाको बडी संकलन गरिएको छ। यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।

दुर्घटनाको थप विवरण आउन बाँकी छ। सुनिता कार्की-अन्नपूर्णबाट

प्रतिक्रिया