February 24, 2025, 10:30 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मंसिर ८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारू रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए। खेतमा आलु रोपिरहेको समयमा थारूलाई गैँडाले आक्रमण गरेको थियो ।

प्रतिक्रिया