February 23, 2025, 2:07 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

समाज

  • समाज

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोबारे स्थानीय निकायलाई परिपत्र

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगरेको प्रष्ट पारेको छ । देशभरका सबै ७५३ सथानीय तहलाई एक सर्कुलर पठाउदै..

पुरा पढ्नुहोस »

न्युरोड क्षेत्रमा तत्काल फुटपाथ विस्तार नहुने, अध्ययन गर्न बनाइयो कार्यदल

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ। अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको..

पुरा पढ्नुहोस »

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ : अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध..

पुरा पढ्नुहोस »

झाँझ खोलामा बेवारिसे शव फेला

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको..

पुरा पढ्नुहोस »

बागमती प्रदेशमा सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु

काठमाडौं : सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०/८१ मा १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ। उपत्यकाका तीन..

पुरा पढ्नुहोस »

मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम..

पुरा पढ्नुहोस »

मोहना नदीमा अलपत्र परेकाहरुको सकुशल उद्धार

कैलाली । मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासी पानीको बहाव..

पुरा पढ्नुहोस »

साउने सोमवारको व्रत किन बसिन्छ ?

काठमाडौं । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि..

पुरा पढ्नुहोस »

फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अवरुद्ध 

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो..

पुरा पढ्नुहोस »

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

स्याङ्जा : पुतलीबजार नगरपालिका-५ चौरका ३१ वर्षीया सुशीला कार्कीको करेन्ट लागेर मृत्यु भएको छ। कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागि घाइते भएका कार्कीका उपचारका क्रममा जिल्ला..

पुरा पढ्नुहोस »

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

चितवन, प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस »

सिमलताल पहिरो : बेपत्ता यात्रुको खोजीमा दुई सय सुरक्षाकर्मी खटिए

काठमाडौँ, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा  बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी..

पुरा पढ्नुहोस »

स्थानीयको दबाबपछि न्यूरोडबाट फिर्ता भयाे महानगरकाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीयको दबाबपछि न्यूरोडको जुद्धशालिकबाट डोजर हटाएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक विस्तारका लागि लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको..

पुरा पढ्नुहोस »

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न निर्देशन

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको..

पुरा पढ्नुहोस »

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ,  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै  जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ..

पुरा पढ्नुहोस »