November 23, 2024, 6:45 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

साउन ६, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

स्याङ्जा : पुतलीबजार नगरपालिका-५ चौरका ३१ वर्षीया सुशीला कार्कीको करेन्ट लागेर मृत्यु भएको छ।

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागि घाइते भएका कार्कीका उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया