December 22, 2024, 7:35 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

समाज

  • समाज

अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन

लमजुङ,अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार..

पुरा पढ्नुहोस »

गुल्मीको रेसुंगामा साउने मेला सुरू

गुल्मी : गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुंगामा एक महिने साउने मेला सुरू भएको छ । साउन १ गतेदेखि रेसुंगामा दर्शन गर्ने श्रदालुको घुइँचो लाग्ने गरेको हो । रेसुङ्गाको..

पुरा पढ्नुहोस »

सिन्धुलीमा ३ वर्षमा दैविकप्रकोपमा परेर ३४ जनाको मृत्यु

सिन्धुली : सिन्धुली जिल्लामा २ सय ८१ वटा दैविप्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा जिल्लाका ३४ नागरिकको ज्यान गएको छ भने २ सय ८२ घरगोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस »

हात्ती आक्रमणको त्रास बढ्दै

भारतको कर्तनियाघाट वनविहानबाट आउने जंगली हात्ती धपाउन मधुवन नगरपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण गरिएको मचान।  तस्बिर : यादव आचार्य गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–२..

पुरा पढ्नुहोस »

चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

चितवन : चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ। विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो। जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम पुन: थाल्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुन: सुरु गरेको छ। उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले न्यूरोडमा सडक भत्काएर बुधबारबाट फुटपाथ..

पुरा पढ्नुहोस »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको..

पुरा पढ्नुहोस »

कोशीमा ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियान

विराटनगर : कोशी प्रदेशमा लागूऔषधमुक्त समाजको परिकल्पनासहित समुदाय केन्द्रित गरेर प्रहरीले ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ अभियानलाई तीव्र पारेको छ। दुर्व्यसनरहित समाज निर्माणको..

पुरा पढ्नुहोस »

संखुवासभामा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर

किमाथाङ्का : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु..

पुरा पढ्नुहोस »

जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या, दुई पक्राउ

सिन्धुली : सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको..

पुरा पढ्नुहोस »

सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

काठमाडौँ, चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव..

पुरा पढ्नुहोस »

ऐलानी जग्गामा बनेका घरमा सार्वजनिक निकायका कार्यालय

मुगु : सरकारी नियमअनुसार कुनै पनि सरकारी कार्यालयले आफ्ना कार्यालय सञ्चालनका लागि व्यक्तिका भवनहरू भाडामा लिनु परे घरधनीको लालपुर्जासहित घरको नक्सापास तिरो तिरेका रसिदसहित घरभाडा..

पुरा पढ्नुहोस »

रुकुमपश्चिममा बाढीले घर बगायो : तीन बालबालिका माटोमा पुरिए, एक बेपत्ता

सुर्खेत : रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका..

पुरा पढ्नुहोस »

तस्करी विवादमा सशस्त्रका एसपीलाई उन्मुक्ति, मोरङमै फिर्ता पठाइयो

विराटनगर : तस्करीको लाइन चलाएको विवादमा मुछिएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले उन्मुक्ति पाएका छन्। उनलाई मोरङमै फिर्ता पठाइएको छ। सशस्त्र प्रहरी बल मुख्यालय..

पुरा पढ्नुहोस »

त्रिशुली दुर्घटना अपडेट: १३ जनाको शव भेटियो

काठमाडौं : बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न स्थानमा १३ जनाको शव..

पुरा पढ्नुहोस »