November 15, 2024, 4:52 am
» दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित » फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन » दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो » शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर » देशका अधिकांश भागमा आज मौसम सफा रहने

नारायणगढ-मुग्लिन सडक स्थित नौकिलोमा सडक भासियो, सवारी साधान एक तर्फि सञ्चालन

भदौ ३०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

चितवनको इच्छाकामना गाउँपालिका-६ नौकिलो स्थित नारायणगढ मुग्लिन सडकको करिब पाँच मिटर सडक भासिएको छ । आज (आइतबार) साँझ ७ः२० बजेको समयमा सडक छेऊको तार जालिको भाग भासिन गई सडक एक तर्फि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार सडकको भाग अन्दाजि पाँच मिटर जति चिरिएको र सडकको भागदेखि एक फुट जति तल दबेको छ ।

प्रतिक्रिया