January 22, 2025, 5:06 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

समाज

  • समाज

लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु

गण्डकी,  :  पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०- ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र..

पुरा पढ्नुहोस »

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुई जना घाइते

भरतपुर, : चितवनको नारायणग-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको..

पुरा पढ्नुहोस »

नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक अबरुद्व

काठमाडौँ । नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अबरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि..

पुरा पढ्नुहोस »

गठ्ठाघर दुर्घटना: थाहै नपाएर दुर्घटना भएको ट्रक चालकको बयान

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको सम्बन्धनमा ट्रक चालकले थाहै नपाएर दुर्घटना भएको जनाइएको छ। सो दुघर्टनाबारे बनेको छानबिन समितिले अध्ययन..

पुरा पढ्नुहोस »

उर्लिएको सेती नदी र पुल

डोटी जिल्लामा रहेको पिपल्ला र शिलगढी बजार जोड्न सेती नदीमा बनेको पुल तथा वर्षातमा उर्लिएको सेती नदी । पछिल्लो समय पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र समेत बन्दे गएको छ । तस्बिर :..

पुरा पढ्नुहोस »

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः पाँच जना गम्भीर घाइते

सिमकोट (हुम्ला), :जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका..

पुरा पढ्नुहोस »

मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै

घोराही (दाङ), : मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने..

पुरा पढ्नुहोस »

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा..

पुरा पढ्नुहोस »

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र..

पुरा पढ्नुहोस »

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौँ,  : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर..

पुरा पढ्नुहोस »

सर्केगाडका उपाध्यक्ष कार्कीको दुर्घटनामा मृत्यु

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११..

पुरा पढ्नुहोस »

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ, : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र..

पुरा पढ्नुहोस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी..

पुरा पढ्नुहोस »

चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या, एकै घरका तीन जना पक्राउ

त्रिवेणी (रुकुम-पश्चिम), : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा..

पुरा पढ्नुहोस »

महानगरले दियो साना तथा मध्यम भोजनालय सुधारका लागि क्षमता विकास तालिम

काठमाडौँ । खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौँ महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा..

पुरा पढ्नुहोस »