January 23, 2025, 2:37 am
» संघीय संसदका तीन समितिको बैठक बस्दैँ » भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते

समाज

  • समाज

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

झापा – झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । सुरुमा ज्वरो आएपछि..

पुरा पढ्नुहोस »

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि पठाईएको छ..

पुरा पढ्नुहोस »

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, २२ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक..

पुरा पढ्नुहोस »

चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक..

पुरा पढ्नुहोस »

दुबईमा निधन भएका डोलेश्वर पौडेलको शव १७ दिनपछि घर आइपुग्यो, आज अन्तिम संस्कार

प्रशान्त निराैला लेटाङ, २२ भदाै । मोरङको लेटाङ-९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१..

पुरा पढ्नुहोस »

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने..

पुरा पढ्नुहोस »

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी

हेटौंडा । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ..

पुरा पढ्नुहोस »

उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या

कटारी (उदयपुर),  : यहाँको कटारी नगरपालिका-१० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आउनुभएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उहाँका छोरा अन्दाजी छ..

पुरा पढ्नुहोस »

दोलखाबाट वार्षिक ७५ करोड बढीको आलु बिक्री

दोलखा-हिमाली जिल्ला दोलखा पछिल्ला वर्षहरूमा आलु उत्पादनको हिसाबले प्रमुख जिल्लाको रूपमा चिनिन्न थालेको छ।दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा प्रायः जसो नौ वटै पालिकाको..

पुरा पढ्नुहोस »

हिन्दु महिलाको महान चाड तीज सुरु,आज दर खाने दिन

काठमाडौं : हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने..

पुरा पढ्नुहोस »

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

चैनपुर (बझाङ), : बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि..

पुरा पढ्नुहोस »

यस्तो छ यस वर्षका लागि इन्द्रजात्राको साइत

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना..

पुरा पढ्नुहोस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि..

पुरा पढ्नुहोस »

घाइते अवस्थामा वयस्क पोथी चितुवा फेला, उद्धारमा समस्या

गोरखा - गोरखा नगरपालिका-१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए..

पुरा पढ्नुहोस »

घट्यो आन्तरिक उडानको हवाइ भाडा, कहाँको कति ?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालको आन्तरिक हवाइ उडानको भाडा घटाएको छ । प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।गत भदौ १५ गते नेपाल आयल..

पुरा पढ्नुहोस »