February 23, 2025, 1:38 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

राजनीति

  • राजनीति

अविरल वर्षाका कारण एमाले मुख्यालय डुबानमा

ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ । एकीकृत समाजवादीको हालै..

पुरा पढ्नुहोस »

बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था गरौं : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले स्वास्थ्य बिमा कार्डमार्फत् देशमा सूचिकृत अस्पतालहरूबाट स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा..

पुरा पढ्नुहोस »

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ : सांसद जीवन परियार

काठमाडौँ,  नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको..

पुरा पढ्नुहोस »

०८४ मा माओवादीले एक्लै चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष..

पुरा पढ्नुहोस »

सहमति बमोजिम दुई वर्ष पुग्नु एक साता अघि राजीनामा दिन्छु-ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताए । नेपालका सरकारका..

पुरा पढ्नुहोस »

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रम रोक्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै..

पुरा पढ्नुहोस »

वामपन्थीहरूका बीचमा एकता अब एकादेशको कथा भइसक्यो : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्। प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले..

पुरा पढ्नुहोस »

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा..

पुरा पढ्नुहोस »

देशको क्षमतालाई नहेरी बाघको संख्या बृद्धि गर्दा मानवीय विनास निम्त्याउन सक्छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संरक्षण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले बाघको संख्यावृद्धि गर्दा हुनसक्ने मानवीय विनासलाई पनि ध्यान..

पुरा पढ्नुहोस »

कोशीमा मन्त्री छान्न कांग्रेसलाई सकस

विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश..

पुरा पढ्नुहोस »

उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अवलोकन

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य..

पुरा पढ्नुहोस »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिदै

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ..

पुरा पढ्नुहोस »

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री..

पुरा पढ्नुहोस »

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र पढ्ने, संयुक्त समिति गठन गर्ने र..

पुरा पढ्नुहोस »