February 24, 2025, 7:15 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

राजनीति

  • राजनीति

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक..

पुरा पढ्नुहोस »

संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबार बस्ने

काठमाडौं । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब..

पुरा पढ्नुहोस »

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कटहरिया नगरपालिकाको सम्पूर्ण सेवा ठप्प

रौतहट। रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ । निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै..

पुरा पढ्नुहोस »

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन् । बैठकमा..

पुरा पढ्नुहोस »

सहकारीको बचत हिनामिनामा रवि दोषी, चार सहकारीको ८१ करोड गोर्खा मिडियामा !

काठमाडौं । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र..

पुरा पढ्नुहोस »

संबैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौँ । संबैधानिक परिषदको बैठक आज बस्दै छ ।  आज साँझ ५ बजेका लागि बोलाइएको बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ । यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको..

पुरा पढ्नुहोस »

भोलि सार्वजनिक बिदा

सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।यसअघि मधेश..

पुरा पढ्नुहोस »

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्  । माओवादी केन्द्र झापाले आज..

पुरा पढ्नुहोस »

माओवादीले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- ‘हिंसा’ शब्दलाई लिएर दलहरूबीच चर्किएको विवादको समाधान ननिस्किँदा प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ । संसद्‍मा देखिएको गतिरोध हटाउन सभामुख देवराज..

पुरा पढ्नुहोस »

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौँ, :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,..

पुरा पढ्नुहोस »

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

काठमाडौं- नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन..

पुरा पढ्नुहोस »

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट..

पुरा पढ्नुहोस »

सभामुखले गरेको रुलिङ हरेक सांसदले मान्नुपर्छ : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले सभामुखको रुलिङविरुद्ध विरोध गर्ने अधिकार कुनै पनि सांसदलाई नभएको बताएका छन्। संसदको अवरोध हटाउनेबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका..

पुरा पढ्नुहोस »