January 4, 2025, 10:31 am
» Agriculture Ministry estimates 5.9 million metric tonnes rice yield » रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि » देशभरको तापक्रम घट्दै, तराईमा बाक्लो हुस्सु » चीनमा नयाँ भाइरसको संक्रमण फैलियो » भूतप उल्का वर्षा आज राति

तीव्रखबर

  • तीव्रखबर

खीर खाएर मनाइयो साउन १५

काठमाडौं : नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् ।  मनु र सरबजोतको टिमले दक्षिण..

पुरा पढ्नुहोस »

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रम रोक्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै..

पुरा पढ्नुहोस »

छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

लण्डन, १५ साउन : उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई..

पुरा पढ्नुहोस »

करिब ७६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ

नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय..

पुरा पढ्नुहोस »

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं,  सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस »

वामपन्थीहरूका बीचमा एकता अब एकादेशको कथा भइसक्यो : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन्। प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले..

पुरा पढ्नुहोस »

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु

नोई,  भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। भियतनामको राज्यसञ्चालित होन गाई कोइला..

पुरा पढ्नुहोस »

पूर्व भूमिसुधार राज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस »

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा..

पुरा पढ्नुहोस »

ट्राफिक नियममा लापरवाही

वीरगञ्जको घण्टाघरचोकमा रहेको ट्राफिक बत्ती । यहाँका अधिकांश सवारीचालक र सर्वसाधारणले ट्राफिक बत्तीको बेवास्ता गरी ट्राफिक नियम मिच्ने गरेका छन् । तस्बिर : हिमाल..

पुरा पढ्नुहोस »

केरलामा पहिरोले ४ गाउँ तहसनहस : ४१ जनाको मृत्यु, ४ सयभन्दा बढी मानिस बेपत्ता

नयाँ दिल्ली : भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका रिपोर्ट गरिएको समाचार भारतीय..

पुरा पढ्नुहोस »

देशको क्षमतालाई नहेरी बाघको संख्या बृद्धि गर्दा मानवीय विनास निम्त्याउन सक्छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संरक्षण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले बाघको संख्यावृद्धि गर्दा हुनसक्ने मानवीय विनासलाई पनि ध्यान..

पुरा पढ्नुहोस »

कोशीमा मन्त्री छान्न कांग्रेसलाई सकस

विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश..

पुरा पढ्नुहोस »

उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अवलोकन

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य..

पुरा पढ्नुहोस »