December 22, 2024, 10:39 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

तीव्रखबर

  • तीव्रखबर

आज प्रतिनिधि सभाको बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजे बस्दै छ । आजको बैठकमा स्वास्थ्य तथा कृषि मन्त्रीले संसदहरुले सोधेका प्रश्नको उत्तर दिने..

पुरा पढ्नुहोस »

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले..

पुरा पढ्नुहोस »

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा..

पुरा पढ्नुहोस »

संसदीय सुनुवाई समितिको बैठक आज बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज बस्दै छ । संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव..

पुरा पढ्नुहोस »

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यस अघि..

पुरा पढ्नुहोस »

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा,..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकमा भारतले जित्यो पहिलो पदक

काठमाडौँ । भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ । भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुदै काशी पदक जितेकी हुन् । उनले २२१.७ अंकका साथ..

पुरा पढ्नुहोस »

गिरीबन्धु बारे कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन हुनुपर्छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् । आइतबार..

पुरा पढ्नुहोस »

सौर्य एयरलाइन्स विमान दुर्घटनामा ‘जाँचबुुझ आयोगले काम सुरु गरिसक्यो’ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ,  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ  । प्रतिनिधिसभाको आजको..

पुरा पढ्नुहोस »

भ्रष्टाचारका फाइल खोलेपछि सरकार ढालियो भनेर लामिछानेले भ्रम फैलाए : विश्वप्रकाश शर्मा

शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए। काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री..

पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

सिको, संयुक्त राज्य अमेरिका,  उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’..

पुरा पढ्नुहोस »

नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्‍याए : महासचिव पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको बताएका छन्। नेकपा..

पुरा पढ्नुहोस »

नगद र सुनका गहना चोरी भाग्दै गरेका शाही पक्राउ

काठमाडौं । चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं..

पुरा पढ्नुहोस »

८४ को निर्वाचन एक्लै लड्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने दावी गरेका छन्। आइतबार पार्टी केन्द्रीय..

पुरा पढ्नुहोस »

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

मान्म (कालीकोट),  कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक..

पुरा पढ्नुहोस »