January 16, 2025, 10:10 pm
» Security forces kill 22 terrorists in operations in NW Pakistan » उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन » रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु » भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या » युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार

तीव्रखबर

  • तीव्रखबर

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले..

पुरा पढ्नुहोस »

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि..

पुरा पढ्नुहोस »

देशभर पानी परीक्षणका लागि टोली खटाउन खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । अविरल वर्षाका कारण आएको..

पुरा पढ्नुहोस »

विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ

काठमाडौं । नेपाल वायू सेवा निगममा अन्याय र विभेद भएको भन्दै सोमबार कर्मचारीहरुले निगम परिसरमा व्यवस्थापन विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत क्याबिन..

पुरा पढ्नुहोस »

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले..

पुरा पढ्नुहोस »

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

पाँचथर - बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका-३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला..

पुरा पढ्नुहोस »

धादिङको मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ साढे ७ बजे..

पुरा पढ्नुहोस »

तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा..

पुरा पढ्नुहोस »

दाउन्नेमा सडक भाँसियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग..

पुरा पढ्नुहोस »

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं - चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर..

पुरा पढ्नुहोस »

काभ्रेमा अलपत्र परेका १ सय ४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौं ल्याइयो

काठमाडौं । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ । सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन..

पुरा पढ्नुहोस »

अमेरिका भ्रमणबारे ओलीको ब्रिफिङ : ‘म राष्ट्र संघमा भैँसी दुहुन गएको होइन’

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा सञ्चारकर्मीहरुसँग आक्रोशित रुपमा प्रस्तुत भएका छन् । सोमबार अपरान्ह..

पुरा पढ्नुहोस »

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

काठमाडौं– वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु..

पुरा पढ्नुहोस »

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको..

पुरा पढ्नुहोस »