February 23, 2025, 6:37 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तीव्रखबर

  • तीव्रखबर

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

काठमाडौं,  । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी..

पुरा पढ्नुहोस »

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासमा प्रदर्शन गर्ने

काठमाडौं -  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्। केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते..

पुरा पढ्नुहोस »

भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो..

पुरा पढ्नुहोस »

एमाले काँग्रेसको बुई चढेर हिंड्न बाध्य छ : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक..

पुरा पढ्नुहोस »

यसअघि रोक लगाइएको भारी बम ट्रम्पले पठाइदिए इजरायल

तेल अभिव,  । संयुक्त राज्य अमेरिकाबाट भारी बमहरु इजरायल आइपुगेका छन् । मार्को रुबियो अमेरिकी विदेश मन्त्री भएपछि यस क्षेत्रको आफ्नो पहिलो आधिकारिक यात्रामा देशको भ्रमण गरेका थिए ।..

पुरा पढ्नुहोस »

जनमत नेताको हतियार प्रदर्शन, प्रहरीले थाल्यो अनुसन्धान

रौतहट । सिके राउत नेतृत्वको जनमत पार्टी रौतहटका ईन्चार्ज शेख जमशैदलगायतका नेताहरुले सामाजिक सञ्जालमा हतियार प्रदर्शनको विषय चर्चाको विषय बने पछी उनीहरूको लागी भारी बन्दै गएको छ। बन्दुक..

पुरा पढ्नुहोस »

सुदुरपश्चिम प्रदेशमा ४ वटै समितिका सभापति निर्बिरोध निर्वाचित

कैलाली,  । सुदूरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्। जसअनुसार विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको..

पुरा पढ्नुहोस »

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

धनगढी– बसको ठक्करबाट छोराको मृत्यु र आमा घाइते भएपछि आफन्तले साँफे मार्तडी सडक बन्द गरेका छन् । दोषी माथि कारबाही, उचित क्षतिपूर्ति र घाइतेको उपचारको मागसहित सडक बन्द गराएका हुन् । बसको..

पुरा पढ्नुहोस »

कर्णाली उत्सव भोलीबाट सुरु हुने

सुर्खेत– कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै..

पुरा पढ्नुहोस »

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौँ,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।आठौँ..

पुरा पढ्नुहोस »

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौँ, ।  साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा..

पुरा पढ्नुहोस »

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई..

पुरा पढ्नुहोस »

उभिन नसकेपछि प्रधानमन्त्री ओलीलाई कुर्सीमा बसाइयो

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बसाइएको छ । शुरुमा रोष्टममा उभिएर जवाफ दिनुभएका उहाँले उभिन नसक्ने भनेपछि कुर्सी..

पुरा पढ्नुहोस »

पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले  वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् । उनले सांसदहरुले सोधेको प्रश्नको जवाफ..

पुरा पढ्नुहोस »

एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाबारे बेलाबेला निर्देशन दिने गरेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाबारे बेलाबेला निर्देशन दिने गरेको बताएका छन् ।..

पुरा पढ्नुहोस »