January 22, 2025, 10:56 am
» नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ » जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क » बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ

आर्थिक

  • आर्थिक

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार..

पुरा पढ्नुहोस »

मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले..

पुरा पढ्नुहोस »

आगलागीबाट १९ लाख रुपैयाँ बढीको क्षति

झापा– झापाका तीन छुट्टाछुट्टै ठाउँमा गएराति आगलागी हुँदा १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा..

पुरा पढ्नुहोस »

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

भैरहवा (रुपन्देही), : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको..

पुरा पढ्नुहोस »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो । हिजो सुन प्रतितोला रू एक लाख ४९..

पुरा पढ्नुहोस »

साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

काठमाडौं,  । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ५५ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या दुई करोड ५५ लाख..

पुरा पढ्नुहोस »

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १३ गते बिहीबार सन् २०२४ नोभेम्बर २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय..

पुरा पढ्नुहोस »

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौं,  । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले..

पुरा पढ्नुहोस »

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी

महोत्तरी, : मिथिला-१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै..

पुरा पढ्नुहोस »

सहकारी ठगी रोक्ने निकाय किन अझै बनेन, अहिलेसम्म सरकारले के गर्‍यो ?

काठमाडौं, । सहकारीहरूमा रहेको बचत रकमको सुरक्षाका निम्ति संसदीय समितिले नियमनकारी निकाय गठनका लागि दिएको समयसीमा सकिन करिब आधा महिना मात्रै बाँकी रहँदा सरोकारवाला निकायका अधिकारीहरू..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९..

पुरा पढ्नुहोस »

सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो। अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : करिब ५ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो । सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार..

पुरा पढ्नुहोस »

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,  : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया..

पुरा पढ्नुहोस »

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुन-चाँदीको मूल्य फेरि उकालो लागेको छ। दुईदिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन-चाँदीको मूल्य आज फेरि बढेको हो। नेपाल-सुन चाँदी व्यवसायी महासंघका..

पुरा पढ्नुहोस »