February 23, 2025, 9:10 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

पुस ७, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १ हजार १००रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया