February 23, 2025, 9:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढ्यो

पुस ९, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं :  प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढेर २६१५.६७ विन्दुमा पुगेको छ। यो समयमा ४३ स्क्रिप्सको २ हजार ५९४ कित्ता सेयर १६ लाख ४९ हजार ७९१ रुपैयाँमा खरिदबिक्री भए।प्रि ओपन सेसनमा कारोबारमा आएका २३ स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।

प्रतिक्रिया