February 23, 2025, 3:34 pm
» बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित » पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल » ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

फुटबल प्रतियोगिताको उद्घाटनमै प्रधानमन्त्री ओलीले काटे बर्थ डे केक

फाल्गुन ११, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कप फुटबल च्याम्पियनसिप उद्घाटनअघि ओलीले आफ्नो ७४औं बर्थ डे केक काटेका हुन् ।
ओलीले केक काटेर श्रीमती राधिका शाक्यलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसर पारेर केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतिक्रिया