February 1, 2025, 12:42 pm
» व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन » चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश » हमासले आज थप ३ बन्दी रिहा गर्ने » महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक » कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए

हमासले आज थप ३ बन्दी रिहा गर्ने

माघ १९, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

गाजा,  । हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने जनाएको छ।

इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।

जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । र, तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन्।

उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए।

हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा  इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

प्रतिक्रिया