March 6, 2025, 5:07 pm
» पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन् » Buddha Air flight lands safely in Kathmandu despite missing nose wheel » कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण » काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो » उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन

माघ १९, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन ।

जसअनुसार, श्री राजकुमार पाण्डे, काठमाडौं,  ज्ञानबहादुर शाही, जाजरकोट, देवकीदेवी सिंह, डडेल्धुरा, श्री कल्पना श्रेष्ठ, भक्तपुर, श्यामकृष्ण महर्जन, काठमाडौं, सरिता बिसी, रुकुम पूर्व, विजयजंग बस्नेत, मोरङ, प्रेमबहादुर विक, नवलपरासी, सञ्जिव पुडासैनी, गोरखा, सपुतबहादुर कार्की, रौतहट रहेको केन्द्रिय कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया