February 1, 2025, 2:45 pm
» हमासले रिहा गरयो दुइ बन्दी » करेन्ट लागेर अमिनको मृत्यु » व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन » चीतवनमा नेकपा एसका जिल्ला नेताहरू माओवादीमा प्रवेश » हमासले आज थप ३ बन्दी रिहा गर्ने

इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने

माघ १९, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

तेल अभिव,  । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ ।

गत साता देखी सुरू भएको युद्बबिराम कार्यान्वयनको क्रममा आज ९० जनालाइ रिहा गर्ने भएको हो ।

इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन ।

कतारको मध्यस्थतामा भएको युद्बबिराम पछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन । १५ महिना लामो युद्द बिराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौं कैदी रिहा गरेको हो ।

प्रतिक्रिया