काठमाडौं, : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीकञ्चनपुर साविक श्रीपुर गाविस-३घर भई काठमाडौं महानगरपालिका-२९अनामनगर बस्ने ४० वर्षीय विशाल कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बबरमहलबाटबैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाटखटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।
उनलाईआवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंजपठाइएको छ ।
प्रतिक्रिया