October 18, 2024, 12:26 pm
» रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी तैनाथ » विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री » दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते » वर्तमान सरकारमा कुनै पनि दरार आएको छैन : रामहरि खतिवडा » रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने तयारी

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

कार्तिक २, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

घोराही (दाङ), : दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिनुभयो ।

घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया