February 25, 2025, 9:42 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

पुस ९, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरूङ पक्राउ परेकी छन्। कास्की प्रहरीले मंगलबार साँझ उनलाई पोखरा-११ स्थित निवासबाटै पक्राउ गरेको हो।

गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन्।उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन्।

प्रतिक्रिया