February 25, 2025, 9:06 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

पुस ९, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ,  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ । प्रवक्ता मनीष झाले सोमबार बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिनुभयो । सहकारीको रकम हिनामिनाको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारीलगायत चार कसुरमा मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया