October 18, 2024, 10:20 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए

कार्तिक २, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलको बैठकबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बाहिरिएका छन् । उनीसँगै नेता प्रभु साह पनि निस्किए ।

बैठक नसकिँदै दुई नेताहरू बाहिरिएका हुन् । अहिले माओवादी र रास्वपाका नेताहरूबीच छलफल चलिरहेको छ । बैठकमा रास्वपाका सभापति रवि लामिछानेसहित आधा दर्जन नेता सहभागी छन् ।

प्रतिक्रिया