October 18, 2024, 5:17 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

कार्तिक १, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौँ । कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

टीकापुर नगरपालिका-८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको बताएको छ। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया