October 18, 2024, 5:17 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

डीडीसीको दूध संकलन केन्द्र बनेपाको गेटमा ताला

कार्तिक १, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौँ । बनेपा ८ मा रहेको दुग्ध विकास संस्थान (डिडिसी)को दूध संकलन केन्द्रमा ताला लगाइएका छ।

विगत ५ महिना देखि रोकिएको पैसा नदिकन कात्तिक १ गतेबाट विना सूचना निजी फर्महरूले कृषकहरूसँग संकलन गरेको दूध नलिने निर्णय गरेको भन्दै कृषकहरूले गेटमा ताला लगाइदिएका हुन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार ताला खुलाउन प्रहरी प्रशासन दूध संकलन केन्द्रमा पुगेको छ । ताला खुलाउने प्रयास भइरहेको प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया