October 18, 2024, 5:22 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए पदबाट राजीनामा

कार्तिक १, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

न्यौपाने राजीनामा दसैँ अगाडि नै बुझाएको र स्वीकृत भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया