काठमाडौँ । हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जीसंगै शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
प्रतिक्रिया