October 16, 2024, 8:54 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अशोज २९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।

प्रतिक्रिया