January 9, 2025, 2:24 pm
» रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश, छविलाई ८८ लाख » भारतीय वाणिज्य सचिव नेतृत्वको टोली काठमाडौंमा » सरकारी जग्गामा बनेका संरचना गाउँपालिकाले हटाउने » प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे : अर्जुननरसिंह केसी » उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

अशोज ९, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

प्रतिक्रिया