April 14, 2025, 7:05 am

राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बिचमा पहिलो भेटबार्ता

चैत्र २१, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं, २२ चैत ।  राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् ।

भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो ।

प्रतिक्रिया