February 23, 2025, 3:59 pm
» भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान » बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।
यसैगरी सुनको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया