January 22, 2025, 10:07 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ ७, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं,  ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ । ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।

प्रतिक्रिया