January 14, 2025, 10:20 am
» विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह » चैत ७ गते देखि एसएई » ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत ! » ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलहलमा जाने » अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

पुस २९, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ । यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ । ११  लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता सेयर कारोबार भएको छ ।
१२ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो ।

प्रतिक्रिया