January 8, 2025, 4:50 pm
» विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट » धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती » सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा » सल्यानमा आमाबाटै दुई छोरीको हत्या » रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुस २२, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

कैलाली, : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया