December 18, 2024, 7:12 am
» हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द » प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो » रुसी सैन्य जेनरलको हत्यासँगै खल्बलियो मस्कोको शान्ति, रुसले अब के गर्ला ? » चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा » प्रधानमन्त्री र काँग्रेस सभापतिले एउटै मञ्चबाट सम्बोधन गर्दै

बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईंका छोरा निराजन

पुस २, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् । निराजनले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको उनको जिकिर छ । यसअघि पनि दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

प्रतिक्रिया