February 23, 2025, 9:37 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

पुस ३, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २६३४.४८ विन्दुमा पुगेको हो।

यो समयमा ३५ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ९ लाख ६६ हजार २६० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएका स्टक्समध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको स्थिर रह्यो।

प्रतिक्रिया