January 6, 2025, 3:28 am
» अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ » तराई तथा उपत्यकामा हुस्सु, उच्च पहाडी भेगमा हिमपात » एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने » भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन » जीबी र रविले माइन्यूटबाटै किर्ते गरेः छवि जोशी

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग

मंसिर २६, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं,

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन्  ।

प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एक लाख जरिवाना मागदाबी गरिएको छ, कटवालले भने, पटकेमा पनि परेकाले डेढी सजायको मागदाबी गरिएको छ ।संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने कटवालले जानकारी दिए ।

प्रतिक्रिया