February 24, 2025, 9:40 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन

पुस २१, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं 

आइतबारदेखि सुरु नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकले पूर्वउपाध्यक्ष डा.भीम रावललाई पार्टीबाट निष्कासन गर्ने पुस ११ गतेको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ।

आइतबारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाको कारबाहीलाई सर्वसम्मत अनुमदोन गरिएको जानकारी दिए ।

प्रतिक्रिया