December 4, 2024, 6:46 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

जोखिमपूर्ण मुस्ताङको यात्रा

मंसिर १६, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

मुस्ताङ जाँदा अझै पनि कतिपय सडकखण्ड छन् जोखिमपूर्ण । बेनीजोमसोम( कोरोला राष्ट्रिय राजमार्ग स्तरबृद्धि गर्न लागेको समयसीमा नाघिसक्दा पनि केही खण्ड अझै जोखिमपूर्ण नै छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ देखि मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भीर नजिकैको यो सडक खण्ड शर्मा गजरमुखी जेभिले जिम्मा पाएको हो । तस्बिरः शुसील थकाली/रासस

प्रतिक्रिया