November 26, 2024, 4:28 pm
» एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी निलम्बित » ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु » सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री » खाल्डोमा डुबेर बालकको मृत्यु » रवि लामिछानेमाथि राज्यले नै हुँदै नभएको दोष थुपार्ने काम गरिरहेको छ : रास्वपा

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मंसिर ११, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

बरहथवा – सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतमसाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा त्यसमा च्यापिएका थिए । 

घटनालगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी

प्रतिक्रिया