November 24, 2024, 4:12 am
» देशभर चिसो ह्वात्तै बढे्यो,अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत » अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

मंसिर २, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ बारबरको ६९ हजार ३४४ कित्ता शेयर किनबेच भयो ।सेसनभर ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया