November 23, 2024, 10:47 am
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज

कार्तिक २४, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौँ । अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए ।

प्रतिक्रिया