काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनलाई आज एमालेले सर्वसम्मत मेयर बनाउने निर्णय गरेको हो ।
अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउनेबारे छलफल गरिरहेका छन् ।
गत निर्वाचनमा कीर्तिपुर नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए । उनको गत साउन ११ गते निधन भएसँगै कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया