April 10, 2025, 8:06 am

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

९ महिनापछि पृथ्वीमा उत्रिए सुनिता र विल्मोर

अमेरिकी अन्तरिक्ष यात्रीहरू: सुनीता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिन पछि पृथ्वीमा ल्यान्ड भएका छन्। यिनीहरुसँगै क्रु-९ का अन्य दुई अन्तरिक्ष यात्रीहरू निक गेग र अलेक्सान्दर गोरबुनो..

पुरा पढ्नुहोस »

फ्रान्सेली नेताले फिर्ता मागे ‘स्ट्याचु अफ लिबर्टी’, अमेरिकाले भन्यो, दिइन्न’

पेरिस,  । फ्रान्सका एक नेताले ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नु पर्ने माग गरेपछि अमेरिका र फ्रान्सबीच कूटनीतिक तनाव बढेको छ । यसबारे ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको..

पुरा पढ्नुहोस »

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो

गाजा – गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जारी इजरायली..

पुरा पढ्नुहोस »

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ  । सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र..

पुरा पढ्नुहोस »

इराक पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौं,  । घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस »

इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह

जेरुसेलम,   : इजरायलले जनवरीको युद्धविरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मङ्गलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई..

पुरा पढ्नुहोस »

सुनिता र बुचलाई लिएर पृथ्वीतिर आउँदै ‘ड्रयागन क्याप्सुल’

स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (अलग्गिएको)भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको..

पुरा पढ्नुहोस »

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन,  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै हुनुहुन्छ । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि..

पुरा पढ्नुहोस »

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

टेगुसिगाल्पा,  : होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दमकल विभागका..

पुरा पढ्नुहोस »

युद्धबिराम बढाउने वार्ता विफल भएपछि गाजामा इजरायलको ठूलो आक्रमण, १३० को मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तिमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। यसअघि, इजरायल रक्षा..

पुरा पढ्नुहोस »

सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु

सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्..

पुरा पढ्नुहोस »

स्टिल र आल्मुनियमको कर घट्दैन : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र..

पुरा पढ्नुहोस »

ट्रम्प र पुटिनबीच मंगलबार युक्रेनबारे छलफल हुने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन् । अमेरिकी अधिकारीहरूले..

पुरा पढ्नुहोस »

अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक

काठमाडौँ । गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ । भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस..

पुरा पढ्नुहोस »

अदालतले रोक लगाए पनि भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला

भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा बढीलाई संयुक्त राज्य अमेरिकाबाट एल साल्भाडोरको सुपरम्याक्स बन्दीगृह पठाइएको छ। एक अमेरिकी न्यायाधीशले..

पुरा पढ्नुहोस »